पूर्वमन्त्री बाँस्कोटा र नेकपा सांसद मिलेर पत्रकारको जागिर खोसेको खुलाशा (तोकपत्र हेर्नुहोस्)
वैशाख १८, डोटी | रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मी प्रकाश बम, सुनिता रावल र चक्र कुँवर सदाझैँ गत भदौ २ गते आफ्नो दैनिक काम गर्न गए...