कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, कुन देशमा कति नेपाली संक्रमित
वैशाख १४, काठमाडौँ | विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०,...