विप्लव समूहको नेताका घरमा प्रहरीको छापा, गोलि चलाउँदा एक जना घाइते
फागुन २३, कपिलबस्तु । प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ ।
अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा मारेको हो...