खोटाङमा विजुली नबल्दा तीस हजार स्थानीय अध्याँरोमा
चिसाङ शेर्पा | माघ २५ खोटाङ | विजुली बत्ती नबल्दा खोटाङमा तीस हजारबढी स्थानीय अध्याँरोमा बस्न बाध्य छन् । जिल्लाको ऐंसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको विजुली बत्ती...