असोज १९ , काठमाडौं , न्युज कारखाना । दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेकाे छ । नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल...