मंसिर २७, इलाम । भारतको गोवामा सम्पन्न प्रथम अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी इलामका खेलाडीहरुले ६ स्वर्ण र २ रजत पदक जितेका छन । नेपाली टिमको प्रतिनिधित्व गर्दै गोवा गएका इलामका...