कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’मार्फत खेलाडी छनोट गर्ने
काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ शुक्रबार गर्ने भएको छ । कर्णाली याक्समा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नेछन्...