बुढीगण्डकीमा मुआब्जा बुझेपछि बालुवा तस्करी, स्थानीय प्रसासनद्वारा बन्द
वैशाख १४, धादिङ | बूढीगण्डकी जलविद्युत आयोजनाले चर्केको जग्गामा अवैध बालुवाखानी सञ्चालन गरिएको पाएपछि स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको छ ।
प्रशासनले बुधबार गरेको अनुगमनमा बूढीगण्डकी किनारका अवैध बालुवाखानी र...