कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ बर्ष पछि पक्राउ
ताराबहादुर महत/मङ्सिर १४, दोलखा । कर्तव्य ज्यान मुद्धाका एक अभियुक्तलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप फर्पु–२ का दोङ कान्छा भन्ने सिंहबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले...