बैशाख १०,काठमाडौं । लकडाउनको रिर्पोटिङ सकेर घर फर्किदै गरेका पत्रकार जि.पि.पौडेल माथी प्रहरीले दुर्व्यवहार गरेको छ । बुधबार सांझ ७.३० बजे बनस्थली खरिबोट स्थित एक चिया पसलमा भित्र बसिरहेको बेला...