यी हुन् बलिउडका स्रवाधिक धनि ८ नायिका, कसको सम्पत्ति कति ?
बलिउड कलाकारहरु हरेक चलचित्रको लागि महँगो पारिश्रमिक लिने गर्छन् । जसको कारण छोटो समयमानै धेरै सम्पति कमाउन कलाकारहरु सफल हुने गर्छन्। बलिउडमा नायक मात्र नभई नायिकाहरु पनि धेरै धनि हुन्छन्।...