माघ २७, काठमाडौँ । प्रदेश ३ का सांसदलाई स्थायी रूपमा घर निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने भएको छ।
शुक्रबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । नगर...