हेलिकोप्टरबाट काठमाडौँ पुर्याएकी सुत्केरीलाई बचाउन सकिएन
दलसिंह गिरी/मंसिर २६, काकिोट । जिल्ला अस्पताल कालीकोटमा शल्यक्रिया गरी सुतकेरी गराइएकी चन्द्रा शाहीको निधन भएको छ ।
खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना...