असोज ८, भैरहवा । भैरहवा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
काठमाडौंबाट भैरहवाका लागि उडेको फ्लाइट नम्बर ८९३ को जहाज अवतरण गर्ने क्रममा भैरहवा विमानस्थलको रनवेबाट चिप्लिएर...