कसले बुझ्ने ? ‘अमेरीकाको ग्रिनकार्ड पाएकोलाई भन्दा खाडी गएकालाई देश र घरको मायाँ धेरै लाग्छ’
त्यसो त मान्छे आफ्नो जीवनकालको एक खण्डमा साहित्यकार पक्का बन्छ । या गजल लेखोस् या त कबिता या त गित नै कसैलाई सुनाओस्/नसुनाओस्, पहिले-पहिले लेखेर नोटबुक दराजका कुनामा...