प्रयोगशाला सञ्चालन गर्ने काम प्राविधिकहरूले गर्ने हो: महावीर पुन
काठमाडौँ | विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुगमन, मूल्याङ्कन र कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार बसेको शिक्षा, स्वास्थ्य...