कपिलवस्तुमा भारतीय नागरिकमाथि कम्मर र काँधमा गोली प्रहार
मङ्सिर १६, कपिलवस्तु | कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। जिल्लाको मायादेवी गाउँपालिका- ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार...