प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी
काठमाडौँ | प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी राखेका छन्। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले बैठकमा निरन्तर अवरोध गर्दै आएका हुन्। प्रधानमन्त्री शाहले नेपालले भारतको जमिन मिचेको...