कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन
काठमाडौँ | उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कालोबजारी गर्ने पेट्रोलपम्पतथा ग्यास डिलरको इजाजत खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले यस्तो निर्देशन...