नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु
सुनिल शिवाकोटी, चैत्र २६, हेटौंडा / नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । सोसिएसनको महाविधवेशनको समुदघाटन आज एक समारोहका विच भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले गरेका...