कार्तिक १४, मकवानपुर / बंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–२४ हर्नामाडीमा सम्पन्न बैठकले विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । गत असोज २३ गते सम्पन्न सातौं साधारण सभापछीको...