भदौ ६, काठमाडौँ | नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभाव भएको छ ।
सो ५० श्ययाको अस्पतालमा अहिले चारजना करारमा रहेका चिकित्सकले सेवा दिन बाध्य छन्...