संघीय संसदको बजेट अधिवेशन आजैदेखि अन्त्य
असार १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्यका लागि पठाएको पत्र संसद् सचिवालय पुगेको छ ।
संसद् सचिवालयका महासचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा ९३...