लिपुलेकमा झण्डा गाड्न हिँडेका आठजना पक्राउ, व्यासका स्थानीयद्वारा कुटपिट
जेठ ८, दार्चुला | भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका–२ दुम्लिङबाट पक्राउ...