फागुन २९, काठमाडौँ | प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक एक भई संयुक्त कारोबार थालेका छन् | बिहीबार काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारिक घोषणा गरेको...