युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री
काठमाडौँ | पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह आज पोखरामा सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरिन्। समारोहलाई सम्बोधन...