अमेरिकी राष्ट्रपति ट्रम्पले दुई वर्षमै १० हजार झूट बोले !
बैशाख १७, न्यु योर्क– सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेको वासिन्टन पोष्टमा उल्लेख गरिएको छ।

सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी...