अब जेब्रा क्रसिङमा सवारी नरोक्नेलाई पाँच सय जरिवाना
चैत २८, काठमाडौं । अब सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने...