मुलुक समृद्ध हुन देशको भाषा, संस्कृति बलियो हुनुपर्छ: उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई समृद्धशाली बनाउन भाषा, संस्कृति र संस्कारको संरक्षण प्रवर्द्धन गरिनुपर्ने बताएका छन् । गोकर्णेश्वर माकलबारीमा आयोजित ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को आइतबार...