वाणिज्य बैंकदेखि अनुसन्धान अधिकृतसम्म सम्म विज्ञापन खुल्यो, ७४५ जनालाई रोजगारी अवसर
चैत २२, काठमाडौं । बेरोजगार भएर चिन्तित हुनुहुन्छ ? यदि त्यसो भए तपाइको लागि खुसीको खबर छ।
सरकारले २० हजार निजामती कर्मचारीको नयाँ भर्ना गर्ने तयारी गरिरहेको समयमा अन्य सरकारी...