भिजिट भिसामा मान्छे पठाएको अरोपमा म्यानपावरका कर्मचारी पक्राऊ
चैत २०, काठमाडौं । वैदेशिक रोजगारीका लागि वर्किङ भन्दै भिजिट भिसामा मान्छे पठाएको अरोपमा कम्पास रिक्रुटमेन्ट म्यानपावरका कर्मचारी विमला थापालाई प्रहरीले पक्राऊ गरेको छ ।
वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिलाई...