चैत २३, चितवन | चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा शनिवार बिहान एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ३२ वर्षीय मेघलाल तामाङको...