साफ च्याम्पियनसिप : शनिबार बंगलादेशविरुद्ध नेपालको अग्निपरीक्षा
भदौ २२, काठमाडौं | साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।
समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो...