विदेश पठाउने भन्दै करोडौं ठगि,पीडितहरुलाई टाउको फुटाउने, ढाड खुस्काउने र काट्ने धम्कि -भिडियो
भदौ २३, काठमाडौँ | वैदेशिक रोजगारीको नाममा लाखौँको ठगि गरेर हाल काठमाण्डौ बस्दै आएका स्याङजा स्वरेक– ८ का कृष्ण बहादुर सिके अझै पक्राउ पर्न नसकेको पीडितहरुले गुनाशो गरेका छन् ।...