‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्याललाई
असार ६, काठमाडौं | ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्यालले जितेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस...