भक्तपुरमा मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काउन शुरु
चैत ७, भक्तपुर | मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ ।

शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर...