बाम गठबन्धनको चुनावी सभामा बम प्रहार, टाइम बम बिस्फोटमा ३ जना घाइते
मंसिर २, भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभा भइरहेका बेला बम विस्फोट भएको छ ।
सभामा प्रदेशसभा ‘क’ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै कार्यक्रमस्थलबाट एक सय...