कात्तिक ३०, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले 'तीनको तड्का' नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ...