निर्माण व्यवसायीको लापरवाहीले पुर्वाधार निर्माणको काम सुस्तः राज्यमन्त्री गुरुङ
प्रकाश धौलाकोटी | असोज १२, तेह्रथुम | भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्माण व्यवसायी र कम्पनीको लापरवाहीको कारण पुर्वमा पुर्वाधार निर्माणको सुस्त भइरहेको बताउनुभएको छ । निर्माण व्यवसायी...