भिरबाट लड्दै गरेको घोरलको पाठो स्थानियद्धारा जिवितै उद्धार

टेक शाही/साउन ८, डोल्पा । त्रिपूरा सुन्दरी नगरपालिकाका एक स्थानिय ब्यक्तिले सारक्षित बन्यजन्तु घोरलको जिवितै उद्धार गरेका छन ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ति क्षेत्र भित्रको त्रिपूरा सुनदरी...