माघ ८, म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ ।
प्रेस चौतारी, म्याग्दीले आज बेनीमा आयोजना गरेको...