फागुन २, नवलपरासी । सुस्ता भन्ने बित्तिकै आमनेपालीको मन एकपटक चसक्क दुख्छ । नेपाली समाजमा सुस्ता र सुस्तावासीको पीडा सबैलाई थाहा छ ।
सुस्तामा बसोबास गर्ने नेपाली समुदायसँग...