राष्ट्रपति भण्डारीद्धारा देश-बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त
असोज ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमा एकजुट हुन सबैमा आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै लोकतन्त्रको जगेर्ना...