प्रज्वल पौडेल । असोज १६, काठमाण्डौ । नेपालीहरुको महानचाड बडादशै नजिकिएसँगै राजधानीमा आवातजावत गर्ने मानिसहरुको भीड बढ्न थालेको छ । यसले गर्दा एकातिर सवारी साधनले सडकमा ट्राफिक...