भदौ २९, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकिएको छ ।
विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२...