भदौ २७, चितवन । स्थानीय प्रशासनले बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई रु १०० फिर्ता दिलाएर आज गन्तव्यतर्फ पठाएको छ ।
भरतपुरको आँपटारीमा...