एसएलसी पूरक परिक्षाको नतिजा सार्वजनिक
भदौ १५, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा...