मकवानपुरमा कृयाशिल पत्रकारलाई पेट्रोल
जिबराज बख्रेल/असोज १६, मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरी जिल्लामा कृयाशिल सञ्चारकर्मीहरुलाई पेट्रोल उपलब्ध गराएको छ । भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण जनताको...