काठमाडौँ | शिशुको डाइपरभित्र लुकाएर ल्याइएको करिब १० ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। उनीहरू बिहीबार साँझ झापाको भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी...