मङ्सिर ७, ताप्लेजुङ । नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई उछिन्दै अग्रता बनाएका छन् । ताप्लेजुङमा प्रतिनिधिसभा अन्तरगतको मतगणनामा भट्टराईले २१ हजार ३८७ मत ल्याएका हुन् ।
उनलाई २१...